प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना
- फाल्गुन २२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नेपालका नेताहरू राज्यकोषको अपव्यय गर्दै स–सानो उपचारको लागि समेत विदेश धाउने विषय धेरै अघिबाट...