एमसीसीको विरोधमा जिल्ला–जिल्लामा विरोध प्रदर्शन
- फाल्गुन १९, २०७६
काठमाडौँ, १८ फागुन । नेपाल मजदुर किसान पार्टीले सोमबार विभिन्न जिल्लामा अमेरिकी एमसीसी परियोजनाको विरोधमा विरोध प्रदर्शन तथा जनसभा गर्दै छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार सोमबार काठमाडाँै उपत्यकाअन्तर्गत ललितपुरमा...