प्रधानमन्त्री ओलीको दृष्टिकोणबारे
- फाल्गुन १५, २०७६
क्रिश्चिना प्रधानमन्त्री ओलीले भन्नुभयो, “इतिहासको कदर गर्नसक्नु पर्दछ ।” (गोरखापत्र–१० फागुन २०७६) प्रधानमन्त्रीले सरलरूपले ‘इतिहासको कदर गर्नसक्नु पर्दछ’ भनेर ‘एक कालखण्डमा बेलायती साम्राज्यवादको आक्रमण भएको थियो, त्यसलाई कदर गर्नसक्नु पर्दछ’...