कार्यदलको प्रतिवेदन दूधको साक्षी बिरालो
- फाल्गुन ११, २०७६
एमसीसी सम्बन्धमा अध्ययन गर्न सत्तारूढ नेकपाले गठन गरेको कार्यदल अन्ततः जनताको आँखामा छारो पुष्टि भएको छ । शुक्रबार कार्यदलले नेकपाका दुई अध्यक्षलाई बुझाइएको प्रतिवेदनले ‘एमसीसी र आईपीएसबीचको सम्बन्ध’ बारे अध्ययन...