उत्पीडनको कङ्कालमा विकास र समृद्धिको श्रीपेच
- माघ २९, २०७६
विकाससम्बन्धी बुझाइ सुरुदेखि सापेक्षिक रहँदै आएको छ । कोलोम्बसले अमेरिका पत्ता लगाएपछि त्यहाँ गएका युरोपेलीहरूले गरेको ‘विकास’ त्यहींका आदिवासी रेड इन्डियनहरूको लागि सभ्यताको ‘विनाश’ थियो । युरोपेलीहरूले ‘विकास’ को नाममा रेड...