न्हुजः धिमे खलः बन्यो सर्वोत्कृष्ट धिमे टोली, वाद्यवादनको विद्यालय खोल्नु आवश्यक–बिजुक्छेँ
- माघ २७, २०७६
भक्तपुर, २६ माघ । भक्तपुर नगरपालिकाद्वारा आयोजित भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता आइतबार सम्पन्न भयो । भक्तपुरको स्मारकस्थल दत्तात्रय चोकमा भएको दुईदिने धिमेबाजा प्रतियोगितामा विजयी धिमे टोलीलाई नगद तथा...