उहानबाट आउने नेपालीलाई राख्न पहिले उचित व्यवस्था आवश्यक-अन्तर्वार्ता
- माघ २३, २०७६
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग नेपालका विभिन्न सञ्चारमाध्यमले नोबल कोरोना भाइरसको महामारीको विषयमा लिएको अन्तर्वार्ताको सार सङ्क्षेप प्रस्तुत छ । चिनियाँ राजदूतावासको वेभसाइटमा अङ्ग्रेजीमा राखिएको सामग्री पाठकको जानकारीको लागि...