चीनले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्नेमा विश्व स्वास्थ्य सङ्गठन विश्वस्त
- माघ १५, २०७६
पेइचिङ, २८ जनवरी (सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोभ घेब्रेयेसुसले चीनले नोवल कोरोना भाइरसको सङ्क्रमणको महामारीलाई नियन्त्रण गरेरै छाड्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको राजधानी पेइचिङमा चीनका राष्ट्राध्यक्ष...