स्वतन्त्रताप्रेमी नागरिक विलियम टेल
- माघ ५, २०७६
राजेन्द्र श्रेष्ठ आफ्नो मातृभूमि स्विट्जरलैन्डलाई अष्ट्रियाको अधीनताबाट मुक्त गराउने स्वतन्त्रताप्रेमी स्विस नागरिक विलियम टेल -William Tell हुन् । यो घटना स्विट्जरलैन्डमा आजभन्दा कैयन् वर्षअघि भएको थियो । त्यसबेला स्विट्जरलैन्डको शासन...