“रोजगारका नाममा युवायुवतीलाई विदेश पठाएसम्म देशको विकास सम्भव छैन”
- भाद्र ६, २०७६
काठमाडौँ, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले गोर्खा भर्ती केन्द्र वा वैदेशिक रोजगारीको नाउँमा विदेशमा नेपाली युवायुवतीलाई पठाएसम्म देशको विकास सम्भव नभएको...