भक्तपुर नगरपालिकाद्वारा ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान
- पुष २३, २०७६
भक्तपुर, २२ पुस । भक्तपुर नगरपालिकाद्वारा आ.व. २०७६÷७७ को लागि ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण प्रदान गर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले...