जेएनयुमा विद्यार्थीमाथि सत्तारुढ दलका गुन्डाको हिंसात्मक हमला
- पुष २०, २०७६
नया“ दिल्ली, ५ जनवरी । आइतबार सा“झ भारतको राजधानी नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा सत्तारुढ दल भारतीय जनता पार्टीसम्बद्ध गुण्डाहरूले विश्वविद्यालयका वामपन्थी र प्रजातान्त्रिक विचारका विद्यार्थीमाथि हिंसात्मक आक्रामण गरेका छन्...