नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम
- पुष १४, २०७६
२०७६ पौष १४ गते सोमबार । नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै...