सिमानामा सरकार किन उदासीन ?
- मंसिर २५, २०७६
लक्ष्मी पोखरेल देशको पश्चिमोत्तर सिमाना अतिक्रमण यतिबेला चर्चामा छ । भारतले नेपाली भूमिलाई आफ्नो दाबी गर्दै नक्सामा गाभ्नुले नेपाली जनता आक्रोशित छन् । नेपालीको मातृभूमिमा परेको यो रोग भने नौलो होइन ।...
लक्ष्मी पोखरेल देशको पश्चिमोत्तर सिमाना अतिक्रमण यतिबेला चर्चामा छ । भारतले नेपाली भूमिलाई आफ्नो दाबी गर्दै नक्सामा गाभ्नुले नेपाली जनता आक्रोशित छन् । नेपालीको मातृभूमिमा परेको यो रोग भने नौलो होइन ।...
काठमाडौँ, २४ मंसिर । भारतमा छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिनसकिने एउटा विवादास्पद विधेयकलाई सोमबार राति त्यहाँको संसद्को तल्लो सदनले बहुमतले पारित गरेपछि त्यसको विरोधमा...
काठमाडौँ, २४ मंसिर । ते¥हौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मङ्गलबार साँझ दशरथ रङ्गशालामा भव्य समारोहबीच समापन भयो । हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक...
(भारतले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो भूभागमा गाभेर जारी गरेको नक्सा खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीको आयोजनामा सोमबार काठमाडौँमा भएको विरोध जुलुस तथा भारतीय दूतावाससमक्ष...
भैरव रिसाल नेपाल सरकार आफ्नो मुलुकको आधिकारिक नक्सा पनि किन प्रकाश गर्दैन ? प्रश्न खडा भएको छ । प्रबुद्ध वर्ग, ज्येष्ठ नागरिकहरू, केही सचेत एवम् सजग व्यक्तिहरूको समूहले सरकारलाई देशको...
काठमाडौं, २३ मंसिर । भारत सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो देशमा गाभेर जारी गरेको नक्साको विरोधमा सोमबार राजधानीमा हजाराँै जनताले विरोध प्रदर्शन गरे । नेपाल मजदुर...
कञ्चनपुर, २३ मंसिर । विस्तारवादी भारतद्वारा लिम्पियाधुरा क्षेत्रमा गरिएको भूमि अतिक्रमणको विरोधमा नेपाल मजदुर किसान पार्टीले दार्चुलाको खलङ्गा बजारमा विरोधसभा गरेको छ । विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम...
पञ्चायतकालमा सैद्धान्तिक र राजनैतिक गतिविधि निश्चित राजनैतिक क्षेत्रभित्र मात्रै गर्ने छुट थियो । प्रजातन्त्र, समाजवाद र साम्यवादको छलफल बन्द कोठा, जेल वा प्रवासमा मात्रै गर्ने छुट थियो । यसकारण...