त्यहाँको २०७८ को जनगणना ?
- मंसिर ३, २०७६
भैरव रिसाल त्यतिबेला नेपालको लिम्पियाधुरा क्षेत्रको भूमिमा जहाँ बस्ती एवम् बस्ती आसपासको भूमिमा भारतीय नागरिक वा भारतको मान्छे त के भारतको बाँदर र ढेडु पनि थिएनन् । भारतको चरो थिएन,...
भैरव रिसाल त्यतिबेला नेपालको लिम्पियाधुरा क्षेत्रको भूमिमा जहाँ बस्ती एवम् बस्ती आसपासको भूमिमा भारतीय नागरिक वा भारतको मान्छे त के भारतको बाँदर र ढेडु पनि थिएनन् । भारतको चरो थिएन,...
काठमाडौँ, २ मंसिर । “देशका ठूला नदीहरू भारतलाई सुम्पने शासक दलहरूले देशको सार्वभौमिकतामा नसुम्पेलान् भन्न सकिँदैन” । उक्त भनाइ नेमकिपाका केन्द्रीय सदस्य एवम् ३ नं. प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले...
काठमाडौँ, २ मंंसिर । “देशको एक इन्च पनि जमिन मिच्न दिइने छैन ।” यो प्रधानमन्त्री केपी ओलीको उद्गार हो । प्रधानमन्त्रीको यो उद्गार कहिलेदेखि लागू हुने हो ? आम...
सूचना मानिसका लागि पानी, खाना, औषधि अथवा बास जति नै जरुरी कुरा हो । सूचनाले गर्दा मानिसको ज्यान, गरिखाने मेलो र सम्पत्ति जोगिन सक्छ । सूचना विपत्तिसँग जुध्ने एकमात्र त्यस्तो उपाय...
भक्तपुर, १ मंसिर । संस्थागत विद्यालय सङ्घ (इसान) ले भारतले नेपाली भूमि मिचेको विरोधमा आइतबार बृहत् विरोध ¥याली ग¥यो । इसान आबद्ध विद्यालयका हजारौँ विद्यार्थीहरू सहभागी भएको ¥याली नगर...
दाङ, १ मंसिर । नेपाल मजदुर किसान पार्टीले दाङ क्षेत्र नं. ३ (ख) को प्रदेशसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारलाई तीव्रताका साथ अगाडि बढाएको छ । नेमकिपाले सो क्षेत्रमा सुरेश परियारलाई...
ई. राजदास श्रेष्ठ स्कूल जीवनमा हुर्केको कम्युनिस्ट विचारधाराप्रतिको मेरो आस्था कायम नै रह्यो मेरो तीन वर्षको कलेज जीवनमा पनि । तर, पढाइको चापले गर्दा र आफ्नै कक्षाको एक सहपाठीसफ्ग प्रेम...
भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशमा सम्पत्ति राखे नाफा सबै विदेशमा जाने बताउनुभएको छ । सिद्धि गणेश बचत तथा ऋण सहकारी...