बजार अनुगमन–ठूलालाई चैन, सानालाई ऐन
- आश्विन २९, २०७६
– एल. पोखरेल सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी र यहाँको प्रमुख व्यापारिक केन्द्र धनगढी बजारमा दसैँको पूर्वसन्ध्यामा अनुगमन सुरु भए पनि नियमित अनुगमन नहुँदा दसैँ तिहारजस्ता ठूला चाडपर्वमा उपभोक्ता गुणस्तरहीन...