भेनेजुयलाको राष्ट्रिय सभाद्वारा जनवरी १० मा शपथग्रहणका लागि राष्ट्रपति मादुरोलाई निमन्त्रणा
- पुष २३, २०८१
कराकस, २२ पुस (टेलिसुर) । संरा अमेरिकी सरकारको हस्तक्षेपको धम्कीबिच भेनेजुयलाको राष्ट्रिय सभाद्वारा जनवरी १० मा शपथग्रहणको लागि राष्ट्रपति मादुरोलाई निमन्त्रणा गरेको छ । भेनेजुयलाको राष्ट्रिय सभाका अध्यक्ष (एएन)...