अमेरिकापरस्त सरकारहरूविरुद्ध अफ्रिकी जनआन्दोलन
- कार्तिक २, २०८१
- जेरेमी कुजमारोभ
अमेरिकी प्रभाव घट्दा चिन्ता केन्यामा विलियम रुटोको सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषको आदेशअनुसार वित्तीय विधेयक ल्यायो । सो विधेयकका कारण धनीले भन्दा पनि गरिबले तिर्नुपर्ने कर अकासियो । देशको आर्थिक सङ्कटको भारजति मजदुर...