चिनियाँ युवा निर्माणकर्ताहरूद्वारा श्रीलङ्काको सामाजिक र आर्थिक विकासको सुधार गर्न सक्दो प्रयास
- श्रावण २०, २०८१
कोलम्बो, १९ साउन (सीआरआई) । कोलम्बो बन्दरगाह शहरको ‘ओभरपास’ परियोजनाको निर्माण सन् २०१९ सेप्टेम्बर महिनादेखि सुरू भएको हो । कोलम्बो बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल र कोलम्बो बन्दरगाह शहर जोड्ने यो...