रुसी साम्राज्यमा भूदास प्रथा
- बैशाख १७, २०८१
भूदास प्रथा सामन्तवादी समाजमा जमिनदारको खेतमा बिनाज्याला पुस्तैनी काम गर्न बाध्य पारिएका बाँधा खेती मजदुरलाई भूदास भनिन्छ । भूदासको आफ्नो खेत हुँदैन । बस्न र खानको निम्ति जमिनदारले सानो टुक्रा खेत...
भूदास प्रथा सामन्तवादी समाजमा जमिनदारको खेतमा बिनाज्याला पुस्तैनी काम गर्न बाध्य पारिएका बाँधा खेती मजदुरलाई भूदास भनिन्छ । भूदासको आफ्नो खेत हुँदैन । बस्न र खानको निम्ति जमिनदारले सानो टुक्रा खेत...
निश्चित उद्देश्य प्राप्त गर्न लुकिछिपी गठन गरिएको समूहलाई गुप्त समाज भनिन्छ । सामान्यतः गुप्त समाजमा निश्चित व्यक्तिलाई मात्र सदस्य बनाइन्छ । गुप्त समाजको अस्तित्व र उद्देश्यबारे सदस्यबाहेक अरूलाई थाहा...
नेपाल क्रान्तिकारी महिला सङ्घले ५ वर्षअघि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘विश्वका क्रान्तिकारी महिलाहरू’ पुस्तक प्रकाशित ग¥यो । १४० पृष्ठको पुस्तकमा १६ जना कामदारवर्गप्रति समर्पित महिलाहरूको जीवन परिचय २...
सन् १९९० मा रुसी महाशक्ति पतनपश्चात् एक धुव्रीय शक्तिको रूपमा विश्वमा एकछत्र शासन गर्दै आएको संरा अमेरिका मध्यपूर्वकै लडाइँमा अन्त्य हुने सम्भावना नजिकिँदै छ । अमेरिकाको छत्रछायाँमा मध्यपूर्वमा प्यालिस्टिन,...
एक आँखीझ्याल साम्राज्यवादविरोधी डिग्रोथतर्फ उत्तरी गोलाद्र्धको अति पुँजी सञ्चय गाजालगायत क्षेत्रलाई अविकसित राखेर र ती क्षेत्रमा गरिने ‘फोहर सञ्चय’ का कारण मात्र सम्भव भएको हो । दिन प्रतिदिन हामी विश्व...
बेइजिङ, १४ वैशाख (एएफपी) । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठुला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताउनुभएको छ । यद्यपि उहाँले दुई...
१८२५ डिसेम्बर १ को दिन थियो । रूसका सम्राट जार अलेक्सान्दर प्रथमको निधन भयो । महारानी एलिजाबेथलाई क्षयरोग लागेको हुनाले दक्षिण रूसको एजोभ समुद्र किनारमा रहेको ग्रीष्म दरबारमा राजारानी...
एक आँखीझ्याल २. मूल लुटपाट र फोहर सञ्चय के ‘सङ्गतिपूर्ण’ साम्राज्यवाद पनि हुनसक्ला ? के साम्राज्यवादको कुकर्म इजरायली हातमा नगराइने साम्राज्यवाद पनि होला ? के सयौँ वर्षसम्म प्यालेस्टिनीहरूको बलि...