विश्वको “एकमात्र उत्पादक महाशक्ति” चीन
- माघ २४, २०८०
- बेन नोर्टन
सरकारी अगुवाइको विकास मोडलमार्फत चीनले विश्व इतिहासमै अद्भूत आर्थिक प्रगति गरेको छ । चीनमा सरकारी निकायहरूले नै स्वाभाविक एकाधिकार तथा अर्थतन्त्रका ‘हुकुमी चुली’ मा लगाम लगाउँछन् । रणनीतिक उद्योगलाई...