युद्धपिपासु पश्चिमा शासकहरू
- कार्तिक १, २०८०
- प्रकाश
हमासको अचानकको सक्रियतापछि हमासविरुद्ध इजरायलको युद्ध घोषणा र गाजामाथि विध्वंसक हवाई बम हमला नवौँ दिनमा पुगेको छ । आज विश्वभरबाट इजरायल र हमासबिचको असमान युद्ध रोकिनुपर्ने र निर्दोष तथा...
हमासको अचानकको सक्रियतापछि हमासविरुद्ध इजरायलको युद्ध घोषणा र गाजामाथि विध्वंसक हवाई बम हमला नवौँ दिनमा पुगेको छ । आज विश्वभरबाट इजरायल र हमासबिचको असमान युद्ध रोकिनुपर्ने र निर्दोष तथा...
पेइचिङ, ३० असोज (एएफपी) । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि चिनफिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर...
पेइचिङ, अक्टोबर १७ (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा उपस्थित हुनुका साथै चीनको औपचारिक भ्रमणमा रहनुभएका इथियोपियाका प्रधानमन्त्री आबी अहमेद आलीसँग...
हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरायलमा आक्रमण सुरु गरेदेखि ‘अपरेशन अल–अक्सा फ्लड’ नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन् । सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरायललाई आश्चर्यचकित तुल्याएको...
सिन्ह्वाको टिप्पणी अमेरिकी सिनेटको बहुसङ्ख्यक नेता चक शुमरको नेतृत्वमा द्विदलीय प्रतिनिधिमण्डलले यस हप्ताको सुरूमा चीनको भ्रमण पूरा ग¥यो । आफ्नो बसाइको क्रममा शुमरले विभिन्न तहमा चिनियाँ नेताहरूसँग प्रत्यक्ष छलफल...
सन् १९७५ र १९९१ बिच क्युवाले एउटा अन्तर्राष्ट्रिय मिसन थालनी ग¥यो । त्यसको नाम थियो ‘अपरेसन कार्लोटा’ । अफ्रिकी देश अङ्गोला तिनताक भर्खरै स्वतन्त्र भएको थियो । अङ्गोलालाई दक्षिण...
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अहिलेसम्मकै सबैभन्दा महत्वाकाङ्क्षी विकास र वृद्धि पहल हुनसक्छ । यो २०१३ मा सुरू भएको थियो, यो पहल एक बहुमुखी वैश्विक पहलमा विकास भएको छ...
पेइचिङ । अक्टोबर १० तारिखदेखि १३ तारिखसम्म सी चिनफिङले च्याङ सी प्रान्तको निरीक्षण गर्नुभयो । उहाँले गोष्ठीको अध्यक्षता गर्दै याङ सी नदी आर्थिक क्षेत्रकोे उच्च गुणस्तर विकासलाई अगाडि बढाउने...