शब्दावलीमा परिवर्तन भए पनि, चीनलाई नियन्त्रण गर्ने वासिङ्टनको रणनीति अपरिवर्तित छ
- श्रावण ५, २०८०
- गाओ वेनचेङ
चीनप्रति वाशिङ्टनको आर्थिक दृष्टिकोण ‘दुई–जोखिम’ वा ‘महत्वपूर्ण आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने’ बाट सरेको छ भने अचम्मको कुरा होइन । अमेरिकी बयानबाजीमा परिवर्तन कुनै नयाँ कुरा होइन, नयाँ बोतलमा पुरानो...