चिनियाँ राष्ट्रपति सी चिनफिङ र स्पेनका प्रधानमन्त्रीबिच भेटवार्ता
- चैत्र १९, २०७९
पेइचिङ, १८ चैत (सीआरआई) । मार्च ३१ का दिन चिनियाँ राष्ट्रपति सी चिनफिङले जन बृहत सभाभवनमा चीनको भ्रमणमा रहनुभएका स्पेनका प्रधानमन्त्री सान्चेजसँग भेटर्वार्ता गर्नुभएको छ । सीका अनुसार यस...