चिनियाँ र रुसी राष्ट्रपतिबिच सौहार्दपूर्ण भेटवार्ता वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा सीको जोड
- चैत्र ८, २०७९
मस्को, ७ चैत (सिन्ह्वा) । रुसको दुईदिने राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य...