एसिया–प्रशान्त क्षेत्रमा नेटो प्रवेश गराउने जापानको उत्तेजक प्रयास
- माघ २०, २०७९
सीआरआई । जापानका प्रधानमन्त्री फुमियो किशिदाले हालै जापानको भ्रमणमा रहनुभएका नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग भेटवार्ता गर्नुभयो । सम्पन्न संयुक्त वक्तव्यमा दुवै पक्षले तथाकथित चीन ‘सैन्य धम्की’ भन्ने भनाइलाई जोडतोडका साथ उल्लेख...