छिमेकीसित असल सम्बन्ध कायम राख्ने चिनियाँ प्रयास
- पुष २३, २०७९
- सीआरआई
जनवरी ४ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीनको राजकीय भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग पेइचिङमा भेटवार्ता गर्नुभयो । दुई देशका नेताले चीन–फिलिपिन्स सम्बन्धको महत्वलाई जोड दिँदै...