समाजवादी समाज समाजवादी विचारद्वारा निर्देशित हुन्छ – ६
- पुष ८, २०७९
- किम जङ इल
समाजवादी समाजमा श्रमिक जनताका सङ्गठनहरू भन्नु विभिन्न वर्ग र तहका समाजका सदस्यहरू रहेको राजनैतिक सङ्गठनहरू हुन्† तिनीहरूको आधारभूत कर्तव्य आफ्ना सदस्यहरूलाई विचारधारात्मक शिक्षा दिने हो । पुँजीवादी समाजमा शोषण...