नवउदारवादले खिया पार्दै छ प्रजातान्त्रिक मूल्य
- श्रावण ६, २०७९
- अमृता शाह
प्रजातान्त्रिक मूल्य र मानवअधिकारलाई उच्चासनमा राख्दै आएका भारतीयहरूबिच हिजोआज गहिरो उदासी छाएको छ । धेरै थरी झट्का र पश्चगमनबिच हालसालै नागरिक अधिकार र सञ्चार जगतमा सम्मानित दुई जना अभियन्ताको...