शीतयुद्ध पछिको विश्व र युक्रेन लडाइँ
- चैत्र २, २०७८
- मार्टिन ज्याक
आउनुस् एकक्षण सन् १९९१ मा फर्कौं । सोभियत सङ्घ विघटन भयो । शीतयुद्ध समाप्त भयो । संरा अमेरिकाले विजय हासिल ग¥यो । सोभियत सङ्घको विघटनले पश्चिमा देशलाई असीमित अवसरको...
आउनुस् एकक्षण सन् १९९१ मा फर्कौं । सोभियत सङ्घ विघटन भयो । शीतयुद्ध समाप्त भयो । संरा अमेरिकाले विजय हासिल ग¥यो । सोभियत सङ्घको विघटनले पश्चिमा देशलाई असीमित अवसरको...
रुस र युक्रेनको भिडन्तलाई संरा अमेरिका + नेटोको ‘प्रतिनिधि’ (प्रोक्सी) युद्ध भनेमा अतियुक्ति नहोला ! ‘वार्सा सन्धि सङ्गठन’ को विघटनपछि पनि संरा अमेरिकाले युरोपेलीहरूको इच्छाविरुद्धको ‘नेटो’ विघटन गरेको छैन...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (फेब्रुअरी २४) बिहान गरेको टेलिभिजन सम्बोधनका क्रममा स्पष्ट भनेका छन् कि युक्रेनमा रुसी सैनिक कारबाहीको उद्देश्य युक्रेनमाथि नियन्त्रण कायम राख्नु होइन बरु त्यस देशलाई...
कुरा सुरु गरौँ सन् २००३ को फेब्रुअरी ५ बाट । त्यो दिन संरा अमेरिकाका तत्कालीन विदेश सचिव कोलिन पावेलले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा इराकसँग आमविनाशकारी हातहतियार भएको आफूसँग...
नयाँ दिल्ली, १३ मार्च । भारत र चीनबीच पन्ध्रौँ चरणको सीमा सुरक्षा टुकडीको कमान्डर तहको वार्ता गत शुक्रबार भएको छ । चौधौँ चरणमा दुई पक्षबीच सैनिक र कूटनीतिक माध्यमबाट...
‘द ट्रयुथ’ पत्रिकामा टेरी प्राचेटले लेखे – “गतिलो मान्छे होइन,” उनले भनिन्, ‘ऊजस्तो मान्छेको फोटो घरमा टाँगुला भनी कसले सोच्ला र खै ?’ विलियमले भने, “त्यति राम्रो मान्छे होइन...
वाराणसीमा मलाई घुमाएको त्यहीँको एक जना केटो फुरुङ थियो । उसले मलाई सुनायो, “अब हाम्रा योगी देशको प्रधानमन्त्री बन्नेछन् ।” रामललाप्रति उसको प्रेम कति ! भगवान राम र भारतकै...
पश्चिमा प्रचारमाध्यमहरू युक्रेनलाई ‘नाजीविहीन’ बनाउने रुसी एजेन्डा निराधार भएको दाबी गर्दै छन् । साथै पश्चिमी देशहरूका जनतालाई युक्रेनको वास्तविकताबाट एकदम टाढा राखिएको छ । वर्चस्वकारी मिडियाले जे रिपोर्ट गर्छन्,...