ओलम्पिकमा प्रभुत्ववादी कुनीति
- माघ १६, २०७८
- सिङ पिन
पेइचिङ, २९ जनवरी । संरा अमेरिका आफ्ना प्रतिस्पर्धीप्रति कहिल्यै पनि नरम बन्न जानेको छैन । बरु, प्रतिस्पर्धीको खुट्टा तान्न उसले हरेक तिकडम लगाउने गरेको छ । शीतयुद्धमा सोभियत सङ्घलाई पराजित गर्न उसले...