प्रजातन्त्र अहिले अधिकांश त कर्मकाण्ड सरह हो– ४
- माघ ११, २०७८
- तारिक अली
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैङ्कले सुरुदेखि नै अन्तर्राष्ट्रिय आर्थिक मामिलामा महत्वपूर्ण भूमिका खेलेका छन् । तपाईँ यी दुवै संस्थानका आलोचक हुनुहुन्छ । तिनका क्रियाकलापलाई कसरी हेर्नुहुन्छ ?...