ल्याटिन अमेरिकामा पुनः वामपन्थी लहर
- मंसिर १४, २०७८
काराकस, २९ नोभेम्बर (टेलिसुर÷प्रेन्सा ल्याटिना) । ल्याटिन अमेरिकी देशहरूमा पुनः वामपन्थी लहर देखिएको छ । ल्याटिन अमेरिकामा भएका हरेकजस्तो स्वतन्त्र निर्वाचनहरूमा वामपन्थी शक्तिहरू अगाडि आएका छन् भने त्यस क्षेत्रका...