जनरल चाल्र्स दे गाल : एक अध्ययन – ४
- मंसिर ८, २०७८
रमाइलो फ्रान्स सन् १९२६ देखि १९३० सम्म फ्रान्सेली पुँजीपतिहरू रमाउँदै थिए । प्रम पोइँकेयरका सुधारहरूले फ्रान्सको मुद्रा फ्राङ्क युरोपकै भरपर्दो मुद्रा बन्दै थियो । १९२० देखि १९२९ सम्म फ्रान्सको उत्पादन ३१...