बीआरआई परियोजनामार्फत उच्च गुणस्तरीय विकासको निम्ति सीको आग्रह
- मंसिर ५, २०७८
पेइचिङ, २० नोभेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत साझा प्रयासमा उच्च गुणस्तरको विकास प्रबद्र्धन गर्न पहललाई चालु राख्नुपर्ने बताउनुभएको छ । “बीआरआईले उच्च गुणस्तरको दिगो...