जी – २० शिखर सम्मेलनमा महामारीपछिको अर्थतन्त्र पुनः स्थापनामा नेताहरूको जोड
- कार्तिक १४, २०७८
रोम, ३० अक्टोबर । इटालीको रोम सहरमा सुरु भएको युरोपेली सङ्घसहित १९ देशहरूको सङ्गठन जी २० का नेताहरूको १६ औँ शिखर सम्मेलनअघि नेताहरूले विश्वव्यापी चुनौतीको सामना गर्न संयुक्त प्रयास सशक्त...