चीनका महिला : नवीन समस्या समाधानको निम्ति नवीन खाका
- आश्विन १७, २०७८
- ली चुआन
सेप्टेम्बर २७ मा चीनको राज्य परिषद्ले जारी गरेको ‘चीनमा महिलाको विकासको खाका (२०२१–३०)’ नयाँ युगमा लैङ्गिक समानताको आधारभूत राष्ट्रिय नीतिको मध्यकालीन र दीर्घकालीन कार्यान्वयनको योजना हो । नयाँ खाकाले...