सिन्च्याङबारे पश्चिमा झूटको चीनद्वारा तथ्यसहित खण्डन
- आश्विन ११, २०७८
पेइचिङ, २६ सेप्टेम्बर । चीनको राज्य परिषद्को सूचना कार्यालयले आइतबार उत्तरपश्चिम चीनको सिन्च्याङ उइगुर स्वशासित क्षेत्रको जनसाङ्ख्यिक विकासबारे विस्तृत श्वेतपत्र जारी गरेको छ । ‘सिन्च्याङ जनसङ्ख्या आयाम र तथ्याङ्क’...