उत्तर प्रदेशमा आदित्यनाथ सरकारले के गरिरहेको छ ? – ३
- आश्विन ७, २०७८
- अरुनव सैकेइ
जुलाई महिनाको एक साँझ आकाश क्रमशः धमिलो बन्दै थियो । मौसम चिसो चिसो हुन थालेको थियो । पश्चिम उत्तर प्रदेशको मुजफ्फरपुरका किसान वीरेन्द्र सिंहले एउटा प्रश्न सोधे, “तपाईँको लागि...