बीस वर्षपछि संरा अमेरिकी कब्जाबाट मुक्त भयो अफगानिस्तान
- भाद्र १६, २०७८
काबुल, ३१ अगस्ट । अफगानिस्तानमा बीस वर्षको प्रत्यक्ष सैनिक कब्जा अन्त्य गरेर सोमबार संरा अमेरिकी सबै सेनाले अफगानी भूमि छोडेका छन् । संरा अमेरिकी सेनाको केन्द्रीय कमान्डले अफगानिस्तानमा संरा अमेरिकी सेना...