दुई थरी खोप लगाउने हतार नगर्न विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकको सल्लाह
- असार ३०, २०७८
नयाँ दिल्ली, १३ जुलाई । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथमले विभिन्न कम्पनीबाट उत्पादित कोरोना भाइरसको खोप मिश्रण नगर्न सल्लाह दिएकी छिन् । उनले यसलाई ‘खतरनाक अभ्यास’ को संज्ञा दिएकी...