कोभिडको सङ्क्रमण बढेपछि बङ्गलादेशमा लकडाउन
- असार १३, २०७८
ढाका, २६ जुन (सिन्ह्वा) । कोरोना सङ्क्रमणको दर नघटेपछि बङ्गलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरू बढ्दै गएपछि सो...