दुई वर्षपछि खुल्यो श्वेत चैत्य
- असार १०, २०७८
पेइचिङ, ९ असार । झन्डै २ वर्षपछि चीनको राजधानी पेइचिङमा रहेको श्वेत चैत्य सर्वसाधारणको लागि खुला गरिएको छ । नेपाली कालिगढ अरनिकोले बनाएको चैत्य जीर्णोद्धारका क्रममा सन् २०१९ नोभेम्बरदेखि...
पेइचिङ, ९ असार । झन्डै २ वर्षपछि चीनको राजधानी पेइचिङमा रहेको श्वेत चैत्य सर्वसाधारणको लागि खुला गरिएको छ । नेपाली कालिगढ अरनिकोले बनाएको चैत्य जीर्णोद्धारका क्रममा सन् २०१९ नोभेम्बरदेखि...
वासिङ्टन, २२ जुन । जो बाइडेनले राष्ट्रपति पद समालेको सुरुको १५० दिनमै ३० करोडभन्दा बढी मानिसले कोभिड–१९ खोप लगाएको भन्दै राष्ट्रपति कार्यालयले गौरव गरिरहेको बेला विशेषतः न्यून मात्रामा खोप...
दक्षिण अमेरिकी राष्ट्र, एन्डिज पर्वतमालाको देश पेरूमा जूनमा सम्पन्न राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा पूर्वशिक्षक एवम् वामपन्थी नेता पेड्रो कास्टिल्लो निर्वाचित भएको समाचार विभिन्न समाचार संस्थाले प्रकाशित र प्रशारित गरेका...
क्युवाविरुद्धको नाकाबन्दीबारे राष्ट्र सङ्घमा मतदान हुँदै यही जून २३ अर्थात् असार ९ गते बुधबारको दिन संयुक्त राष्ट्र सङ्घमा क्युवाविरुद्धको नाकाबन्दीलाई लिएर मतदान हुँदै छ । त्यस विषयमा हरेक वर्ष महासभामा...
चीनको उहान इन्स्टिच्युट अफ भाइरोलोजीको सम्बन्धमा संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी महिनामा प्रचारबाजी गरेको ‘प्रयोगशालाबाट भाइरस चुहावटको व्याख्या’ लाई महिनौँपछि चीन–विश्व स्वास्थ्य सङ्गठनको संयुक्त कार्यदलले अन्ततः त्यो...
माक्र्सको पाण्डुलिपि पेइचिङ, २० जून (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा जून १८ तारिखमा चीनको राजधानी पेइचिङमा “आफ्नो मूल हृदय नबिर्सनुहोस्, आफ्नो मिसन सम्झनुहोस्” नामक चिनियाँ...
इब्राहिम रैसी तेहरान, २० जून । इरानको तेह«ो राष्ट्रपति निर्वाचनमा इब्राहिम रैसी निर्वाचित भएको शनिबार इरानको गृहमन्त्रालयले घोषणा गरेको छ । आगामी अगस्ट महिनाबाट राष्ट्रपति पद सम्हाल्ने विजयी उम्मेदवारले मुख्यतः तीन...
रामचन्द्र गुहा हालसालै सन् १९६६ मा प्रकाशित वाल्टर क्रोकरको पुस्तक ‘नेहरूः अ कन्टेम्पोरारीज इस्टिमेट’ पुनः पढेँ । भारतका प्रथम प्रधानमन्त्रीको जीवनी र कृतित्वबारे त्यो पुस्तक एकै ठेलीमा प्रकाशित उत्कृष्ट...