चीनमा कम्युनिस्ट पार्टी स्थापनाको जग राख्ने विदेशी सहरहरू
- बैशाख २३, २०७८
जर्मनीको गोइटिनेजन चीनको कम्युनिस्ट पार्टीले यो वर्ष आफ्नो शतवार्षिकी मनाउँदै छ । यही अवसरमा इतिहासकार र विज्ञहरूको ध्यान नयाँ चीन बनाउन संसारका विभिन्न देशमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक...