के भारतमा कोभिड–१९ सङ्क्रमण फैलाउन चुनावी सभा जिम्मेवार छन् ?
- बैशाख २१, २०७८
- दिपंकार बासु
भारतमा मानवीय वियोगान्त चर्किरहेको पृष्ठभूमिमा सञ्चारमाध्यममा एउटा तातातो बहस चलिरहेको छ । सन् २०२१ को अप्रिलको मध्ययता भारतको थिलथिलो स्वास्थ्य प्रणालीले ठेग्न नसक्ने गरी कोभिड–१९ को सुनामी निम्त्याउन राजनीतिक सभा–जुलुसको...