ब्राजिलको सर्वोच्च अदालतले लुलाविरुद्धका सबै मुद्दा खारेज
- बैशाख ४, २०७८
ब्राजिलको सर्वोच्च अदालतले त्यहाँका पूर्वराष्ट्रपति एवम् वामपन्थी नेता लुइस इनासियो लुला दा सिल्भामाथिका सबै फौजदारी मुद्दाहरू खारेज गर्दै तीमध्ये कतिपय मुद्दाहरूमा भएका फैसलाहरूलाई निरस्त गरिदिएको छ । सर्वोच्च अदालतको...