जिउँदो जाग्दो छ साम्राज्यवादविरोधी सङ्घर्ष
- चैत्र २६, २०७७
- एन्ड्रु कोरिब्को
पश्चिमा इतिहासका पाठ्यपुस्तकहरूमा बितेको शताब्दीमा साम्राज्यवाद समाप्त भएको लेखेर गल्ती गरेका छन् । बरु, साम्राज्यवादले आफ्नो रूप फेरेको हो । हिजोको साम्राज्यवादले अहिले नव–साम्राज्यवादको रूप धारण गरेको छ । पहिलेको साम्राज्यवादको नेतृत्व...