चिनियाँ खोपको बदनाम गर्ने प्रयास निष्प्रभावी
- फाल्गुन २५, २०७७
हाल विश्वमा अनेकौँ किसिमका कोरोना खोपहरू सार्वजनिक भएका छन् । ती खोपहरूले महामारीविरुद्धमा आशा ल्याएका छन् । तर केही मुलुकहरूको ‘खोप राष्ट्रवाद’ र खोपलाई राजनीतीकरण गर्ने कुराले विश्वको महामारीविरुद्धको सहयोगलाई अवरोध...