भेनेजुयलाद्वारा युरोपेली युनियनका दूतलाई देश निकाला
- फाल्गुन १४, २०७७
काराकास, २५ फेब्रुअरी (एएफपी) । भेनेजुयलाले बुधबार युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र भेनेजुयला छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुयलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश...