दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीव्र
- फाल्गुन १२, २०७६
सोल, ११ फागुन (एएफपी) । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्ररुपमा फैलिएको पाइएको छ । केहीदिनदेखि सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल...